जेन-जी प्रदर्शन : गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते

जेन-जी प्रदर्शन : गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • images

    काठमाडौं । बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। 

    घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend