साउथ एसिया ट्रेड फेयरमा घरेलु तथा विदेशी सामग्रीको प्रदर्शनी

साउथ एसिया ट्रेड फेयरमा घरेलु तथा विदेशी सामग्रीको प्रदर्शनी

सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • images


    तस्विरहरू : रे, नेपाल न्यूज बैंक
    गत बिहीबारदेखि सुरु भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सोमबार समापन हुँदैछ ।

    मेलामा घरेलु तथा विदेशी उत्पादनका सामग्रीहरु राखिएको छ ।

    काठमाडौंको भृकुटीमण्डपमा जारी सार्कस्तरीय मेलालाई व्यवसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरका रूपमा हेरिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend