के थाहा छ, बैंकका सीइओको तलबभक्तासँगै कर कति ?

के थाहा छ, बैंकका सीइओको तलबभक्तासँगै कर कति ?

आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • images

    नेपालको सबैभन्दा राम्रो जागिर भनेको वित्तिय संस्था हो । जहाँ आकर्षित तलब सुविधासँगै विभिन्न सेवा सुविधा मिल्छ । बैंकमा काम गर्ने कर्मचारीले बैंकको सुविधा बिना व्याज ऋणसँगै आवश्कतानुसारको सेवा  समेत लिएका हुन्छन् । 

    अहिले थाहा पाउँदैछौं, नेपालमा रहेका २० वटा बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब कति हुन्छ ? र कति कर तिर्छन् ।

    नबिल बैंकका मनोज कुमार ज्ञवालीले आय कर नियमानुसार तिर्ने भएकाले यो प्रणालीगत रुपमा कटौति हुने बताए । उनले जुन सरकारको सम्बन्धित निकायले पाउने दाबी गरे ।

    ok1.png
    ok-3.png
    राष्ट्र बैंकको तालिकानुसार

    वास्तवमा भन्ने हो भने बैंकका सीइओहरुले नियमानुसार ३६ प्रतिशतभन्दा बढी नै तिर्ने गरेका छन् । 

    bank-1.jpg
    bank-2.jpg
    bank-3_edited.jpg
    केन्द्रीय बैंकको तत्थ्यांक-शाखा तथा काउन्टर समायोजन गर्दै गरेकाले बैंकको शाखा थोरै हुँदै  

     

    ceo.png
    AIले तयार पारेको 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend