आज  साउने संक्रान्ति : पशुपतिनाथकाे दर्शन (फोटोहरु)

आज  साउने संक्रान्ति : पशुपतिनाथकाे दर्शन (फोटोहरु)

शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • images

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।

    साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न तथा स्नान–दर्शनका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्। 

    pasu.jpg
    6.jpg
    3.jpg
    1.jpg

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend