राजस्व

काठमाडौँ। डिजिटल अर्थतन्त्र विस्तारसँगै विदेशी प्रविधि कम्पनी र अनलाइन प्लेटफर्मबाट कर संकलन चुनौतीपूर्ण बन्दै गएको भन्दै नेपालले अन्तर्राष्ट्रिय सहकार्य र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। इन्डोनेसियाको जाकार्तामा जारी बेल्ट एन्ड रोड इनिसिएटिभ ट्याक्स एडमिनिस्ट्रेसन...

  • © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend