प्राधिकरणको निष्कर्ष-हिमालनय रि इन्स्योरेन्सका सञ्चालकहरुद्धारा पैसा दुरुपयोग

प्राधिकरणको निष्कर्ष-हिमालनय रि इन्स्योरेन्सका सञ्चालकहरुद्धारा पैसा दुरुपयोग

सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • images

    नेपाल बिमा प्राधिकरणले हिमालनय रि इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुले आफ्नै समूहका अन्य कम्पनीहरूको सेयरको मूल्य बढाउन वा पुँजी व्यवस्थापन गर्न बिमा कम्पनीमा भएको ‘पब्लिक’ पैसा दुरुपयोग गरिएको निष्कर्ष निकालेको छ।

    प्राधिकरणले हिमालय रि.इन्स्योरेन्स र नेपाल माइक्रो इन्योरेन्स कम्पनीमा गरेको आकस्मिक अनुगमनबाट सो निष्कर्ष निस्किएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षणले हिमालयन रिइन्स्योरेन्स लिमिटेड र नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीमा संस्थागत सुशासनको गम्भीर उलंघन गर्दै अर्बौं रुपैयाँ अपचलन गरिएको तथ्य फेला गरेको उल्लेख गरेको छ ।

     

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend