झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकम खुम्चियो

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकम खुम्चियो

बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • images

    काठमाडौं। बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.३५ अंकले बढेर २,८३६ बिन्दुमा कायम भएको छ ।
    शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६३ करोडको कारोबार भएको हो ।
    सामान्य अंकले बढेको शेयर बजारमा विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
    त्यसैगरी, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका हुन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend